Visit our head office & branches and receive your City Remit Card. It is easy to use the City Remit card to send money to your registered receiver.
Explained in Nepali Language:
सिटी रेमिट कार्ड बाट पैसा पठाउने तरीका:
सिटी रेमिट कार्ड Japan Post Bank को ATM मा मात्र प्रयोग गर्न सकिन्छ। कार्ड बाट पैसा पठाउने तरीका यस प्रकार रहेको छ:
नोट: १ पटकमा १०० मान येन मात्र राख्न मिल्छ साथै रेमिट कार्ड बाट सिक्का पठाउने ब्यबस्था नभएको हुनाले नोट मात्र राख्नुपर्ने हुन्छ ।
Video: usage of card https://www.youtube.com/watch?v=ooQBemoOV84
1. नगद भुक्तानीसिटी एक्सप्रेसको नेपालमा रहेको कार्यालयहरु साथै बिभिन्न ठाउँमा रहेका एजेन्टहरु (५२ सय भन्दा बढी) बाट नगद लिन सक्नुहुने छ।
नगद भुक्तानीको लागि आबस्यक कागजहरु:
2. बैंक भुक्तानीनेपालमा राष्ट्रबैंक बाट मान्यता प्राप्त(‘क’ बर्ग, ‘ख’ बर्ग, ‘ग’ बर्ग) जुनसुकै बैंकको जुनसुकै शाखामा पनि सिटी एक्सप्रेस मनिट्रान्सफर जापान मार्फत सिधा पैसा जन्मा गर्न सकिने ब्यबस्था छ।
बैंक भुक्तानीको लागि निम्न कुराहरु आबस्यक पर्दछन्